SHARE
अर्थ-डबली · आइबार​ ७ भौ २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

एक महिनामै नेपाललाई १ खर्ब ४८ अर्ब व्यापार घाटा

काठमाडौँ / चालु आर्थिक वर्षको पहिलो महिना साउनमै नेपालले १ खर्ब ४८ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।