SHARE
कालिका खबर · आइबार​ ७ भौ २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

पार्टी पुनर्गठनको अर्थ अध्यक्ष मात्रै हटाउने हो ? : झाँक्री

काठमाडौं : नेकपा एमाले नेतृ एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनर्गठनको अर्थ के हो भन्दै प्रश्न गरेकी छन्। सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले यस्तो प्रश्र गरेकी हुन्। उनले पुनर्गठनको अर्थ एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली राख्नु हो भन्ने जिज्ञासा व्यक्त गरेकी छन्।