SHARE
अर्थ-डबली · आइबार​ ७ भौ २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

पूर्वी नाकाबाट एक बर्षमा भित्रियो २४ अर्बको कृषिजन्य वस्तु

झापा / पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ ।