SHARE
Samata Press · आइबार​ ७ भौ २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

सुदूरपश्चिममा कम्युनिस्ट सरकार, मन्त्रिपरिषद्‌मा दलित शून्य

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा सरकार फेरिँदै गए, मन्त्री थपिँदै र हट्दै गए, समावेशिताको चर्चा पनि चलिरह्यो ।