SHARE
टेक्नोलोजी खबर · शनिबार ६ भौ २०८३ ०५:४५ PM · 1 मिनेट पढाइ

टेस्ला, उबर र वेमोले नेभाडामा हजारौँ रोबोट्याक्सी सञ्चालन गर्न पाए अनुमति

टेस्ला, उबर र वेमोले नेभाडामा हजारौँ रोबोट्याक्सी सञ्चालन गर्न अनुमति पाएका छन्। नेभाडा यातायात प्राधिकरणले बिहीबार सर्वसम्मत रूपमा तीनवटा अनुमति स्वीकृत गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर