मेटाका एआई चस्मा समस्यामा? बेलायतका सिनेमा हलले प्रतिबन्ध लगाउनेबारे विचार गर्दै
बेलायतका सिनेमा हलले मेटाका एआईसहितका स्मार्ट चस्माको प्रयोगमा प्रतिबन्ध वा सीमितता लगाउनेबारे विचार गरिरहेका छन्। यी चस्माको प्रयोगबाट फिल्म गोप्य रूपमा रेकर्ड गर्न सकिने चिन्ता बढेपछि यस्तो विचार गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
