अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत
भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी कानुन उल्लङ्घन गरेको दाबीसहित अमेरिकी न्याय मन्त्रालयसँगको मुद्दा मिलाउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको मन्त्रालयले जानकारी गराएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
