SHARE
टेक्नोलोजी खबर · शनिबार ६ भौ २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

पाकिस्तानले कर्मचारीहरूका लागि सामाजिक सञ्जाल प्रयोगमा कडाइ

पाकिस्तानको सङ्घीय सरकारले व्यक्तिगत खाताहरूसहित सामाजिक सञ्जाल प्रयोगलाई नियन्त्रण गर्ने नियमहरू उल्लङ्घन गरेको आरोपमा निजामती कर्मचारीहरू विरुद्ध कडा कारबाही गर्ने निर्णय गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर