अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली विकास गरेको छ। अस्पतालको वेबसाइटमा गएर रिपोर्ट हेर्न सकिने व्यवस्था गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
