SHARE
अर्थ-डबली · शनिबार ६ भौ २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी

बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घट्नामा प्रहरी गहिरो अनुसन्धान गरिरहेको दाबी गरेको छ ।