SHARE
टेक्नोलोजी खबर · शनिबार ६ भौ २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

टेस्लाले चीनमा बनेका र आयात गरिएका लाखौँ विद्युतीय गाडीको सफ्टवेयरमा सुधार गर्ने

टेस्लाले चीनमा रहेका लाखौँ गाडीका लागि सफ्टवेयर सुधार जारी गर्ने भएको छ। चीनको बजार नियामकले सोमबार यस्तो जानकारी दिएको हो। यो चीनमा टेस्लाले गरेको अहिलेसम्मकै ठूलो रिकलब हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर