SHARE
अर्थ-डबली · शनिबार ६ भौ २०८३ ०३:०८ AM · 1 मिनेट पढाइ

आज शनिवार तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ ? कुनको मूल्य कति ? हेर्नुस् सूचीसहित

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।