हेटौँडामा ‘सेक्योर डेभलपर कन्फरेन्स २०८३’ हुँदै, विकासदेखि साइबर सुरक्षासम्मका विषयमा छलफल
डेभलपर र साइबर सुरक्षासम्बन्धी प्रविधिको पछिल्लो अभ्यासबारे छलफल तथा सिकाइका लागि हेटौँडामा ‘सेक्योर डेभलपर कन्फरेन्स २०८३’ आयोजना हुने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
