सार्वजनिक सेवा सुधारका लागि सरकारको ‘क्विक फिक्स’ कार्ययोजना, गाडी लाइसेन्सको सेवादेखि टेलिकमको ‘कमजोर सिग्नल’ सम्म
सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
