SHARE
अर्थ-डबली · शुक्रबार​ ५ भौ २०८३ १२:३० PM · 1 मिनेट पढाइ

एकीकृत दूरसञ्चार नीतिको मस्यौदाः १० वर्षमा ९८ प्रतिशत जनसङ्ख्यामा ‘ब्रोडब्यान्ड’ पुर्याइने, सेवा शुल्क कति पुग्ला ?

एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, डिजिटल पहुँच विस्तारलाई प्राथमिकता नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ।