SHARE
अर्थ-डबली · शुक्रबार​ ५ भौ २०८३ १२:५० PM · 1 मिनेट पढाइ

विद्यालय व्यवस्थापन समितिका सदस्य बम २ लाख घुससहित अख्तियारकाे फन्दामा

काठमाडौँ / कैलालीको गौरीगंगा नगरपालिका४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बम २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।