SHARE
अर्थ-डबली · शुक्रबार​ ५ भौ २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

अख्तियारले १५ हजार रुपैयाँ घुससहित समात्यो वन अधिकृत पौडेललाई

काठमाडौँ / उदयपुरको डिभिजन वन कार्यालयका वन अधिकृत भुवन पौडेल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।