SHARE
अर्थ-डबली · शुक्रबार​ ५ भौ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

पेटभित्र सुन लुकाएर ल्याउने बङ्गलादेशी नागरिक प्रहरीकाे फन्दामा, ५ दिनसम्म राखिएको थियो अस्पतालमा

काठमाडौँ / दुबईबाट पेटभित्र सुन लुकाएर नेपाल भित्र्याउन खोज्ने एक बङ्गलादेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।