SHARE
अर्थ-डबली · शुक्रबार​ ५ भौ २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

तेमाल खानेपानी आयोजना ११ वर्षमा पनि अधुरै, बजेट र बाढीपहिरोले थप पाँच वर्ष लम्बियो

काभ्रेपलाञ्चोक / एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण पूरा हुन सकेन ।