रावलले गरे डेपुटी गभर्नरको पदबहाली, गभर्नरको कार्यकाल २ बर्ष घटाइयो
काठमाडौँ / नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै बिहीबार पदबहाली गरेका छन्।