SHARE
अर्थ-डबली · शुक्रबार​ ५ भौ २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

मेलौलीमा प्रशासनिक सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

बैतडी / मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीयवासीलाई प्रशासनिक सेवा लिन सहज भएको छ ।