SHARE
अर्थ-डबली · शुक्रबार​ ५ भौ २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

बल्ल पुग्यो जुम्ला सिँजामा नेपाल टेलिकमको फोर–जी नेटवर्क

काठमाडौँ  / नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।