गत्लाङमा ड्रोनबाट जुनिपरको बीउ छर्ने नेपालकै पहिलो परीक्षण
रसुवाको गत्लाङमा डढेलोले क्षति पुर्याएको वन तथा चरन क्षेत्र पुनर्स्थापनाका लागि ड्रोनमार्फत बीउ छर्ने नेपालकै पहिलो परीक्षण गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
