राप्रपामा निष्कासनको शृङ्खला चल्ने संकेत, कमल थापाले भने- ‘कारबाही मात्र समाधान होइन’
उनले अब पार्टीभित्र कारबाहीको शृङ्खला अझै बढ्न सक्ने संकेतसमेत गरेका छन् । तर कारबाही र निष्कासन मात्रै समस्याको समाधान नभएको उनको भनाइ छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
