SHARE
अर्थ-डबली · शुक्रबार​ ५ भौ २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

जनशक्ति र उपकरण अभावकै बीच बाजुराका दुई पालिकामा अस्पताल सञ्चालन

बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन् ।