SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ५ भौ २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

विदेशी विद्युतीय सवारीले संकलन गर्ने डाटा नेपालमै राख्नुपर्छ: मन्त्री पुन

नेपालमा विदेशी विद्युतीय सवारीसाधनको आयात र प्रयोग बढिरहेका बेला ती सवारीसाधनले संकलन गर्ने डाटा नेपालमै सुरक्षित र प्रयोग गर्न सकिने व्यवस्था गर्नुपर्ने बहस सुरु भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर