SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

इरानसँग कुनैपनि समयमा वार्ता सुरु हुनसक्छः अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता कुनै समय पुनः सुरु हुनसक्ने संकेत गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वर्तमान परिस्थिति निकै राम्रो रहेको दाबी गरे । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि हर्मुज जलसन्धि प्रभावकारी रूपमा बन्द गरिएको थियो ।