कोषको कार्यकारी निर्देशकमा कार्की, लघुवित्तदेखि राष्ट्र बैंकसम्मको अनुभव
काठमाडौँ / सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ ।