SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ५ भौ २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

सन् २०३० सम्ममा भीआर डिभाइसको डिस्ले ढुवानीलाई एआर डिभाइसको डिस्प्ले ढुवानीले उछिन्ने: प्रक्षेपण

ओम्डियाको एक्सआर नियर-आई डिस्प्ले बजारसम्बन्धी प्रक्षेपणअनुसार सन् २०३० मा विश्वव्यापी एआर डिस्प्लेको ढुवानी २ करोड १० लाख युनिट पुग्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर