म्याकका लागि मेटा एआईले ल्यायो छुट्टै डेस्कटप एप
मेटाले मेटा एआईका लागि छुट्टै डेस्कटप एप सार्वजनिक गर्दैछ। नयाँ म्याक एप फेसबुक र इन्स्टाग्राममा निर्भर व्यवसाय सञ्चालक तथा क्रिएटरलाई एआई उपकरण उपलब्ध गराउने कम्पनीको पछिल्लो प्रयासको हिस्सा हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
