SHARE
टेक्नोलोजी खबर · बिहीबार ४ भौ २०८३ ०८:५० PM · 1 मिनेट पढाइ

नामी भिगो ई२ ३५ लाख ९९ हजारमा सार्वजनिक

एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ ३५ लाख ९९ हजारमा सार्वजनिक गरेको छ। यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर