नेपाल भित्रियो टाटाको बहुप्रतीक्षित सिएरा ईभी
टाटा मोटर्सको चर्चित एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ । नेपालका लागि टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले सिएरा ईभी नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार सिएरा ईभी यही भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो २०२६ मा सार्वजनिक गरिने छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
