SHARE
पर्दाफास · बिहीबार ४ भौ २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

देउवा–ओलीप्रति गगनको कटाक्ष- दुई तिहाइले मात्रै जनसमर्थन जोगिँदैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सँधै कायम रहन्छ भन्ने सोच गलत भएको बताएका छन् ।