नारेश्वर तालमा पानी भरिन थाल्यो, पर्यटन र सिँचाइमा नयाँ आशा
दमौली (तनहुँ) / नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो ।