SHARE
अर्थ-डबली · बिहीबार ४ भौ २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

सरकार धेरै फेरिए, तर युवाको विदेशिने बाध्यता कहिले फेरिएला ?

काठमाडौँ / नेपालमा पछिल्लो एक दशकमा धेरैवटा सरकार फेरिए, राजनीतिक दल फेरिए, युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता पनि पटक–पटक दोहोरियो ।