बर्जर पेन्ट्सको ‘रंग बहार’ योजना, बम्परमा टाटा कर्भसहित ३६२ उपहार
नेपालको अग्रणी पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्सले चाडपर्वलाई लक्षित गर्दै यस वर्ष पनि ‘रंग बहार’ ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई आकर्षक उपहार जित्ने अवसरसहित अभियानलाई निरन्तरता दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
