SHARE
अर्थ-डबली · बिहीबार ४ भौ २०८३ ०२:४५ AM · 1 मिनेट पढाइ

आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।