सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ / उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ वा धरपकड गर्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ ।