SHARE
अर्थ-डबली · बुधबार ३ भौ २०८३ ०२:५८ PM · 1 मिनेट पढाइ

भूकम्पपीडितको निजी आवास निर्माणसम्बन्धी व्यवस्था संशोधनको तयारी

काठमाडौँ / गृहमन्त्री सुधन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्पपीडितको निजी आवास निर्माणसम्बन्धी विद्यमान व्यवस्था संशोधनको गृहकार्य भइरहेको बताएका छन् ।