SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तिम आदेश जारी गरेको छ । न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार श्रेष्ठमाथि कुनै पनि धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको हो ।