SHARE
अर्थ-डबली · बुधबार ३ भौ २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

इभिको लहरदेखि स्मार्ट मोबिलिटीसम्म : कस्तो हुँदैछ नाडा अटो शोको ‘स्वर्ण उत्सव’ ?

काठमाडौँ / नाडा अटो शो नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठुलो प्रदर्शनी मात्रै होइन अर्थतन्त्रलाई गतिशील बनाउने आधारको रूपमासमेत परिचित छ ।