SHARE
अर्थ-डबली · बुधबार ३ भौ २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात

गत साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको छ ।