साउनमा रुपन्देहीमा १८८ मुद्दा, २ करोड २५ लाखको भन्सार छलीका सामान बरामद
भैरहवा / जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनामा जिल्लाभर १८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।