भोट फिर्ता लैजानुस् भनाइलाई गृहमन्त्रीले भने– मजाकलाई ठूलो बनाइयो
गृहमन्त्री सुधन गुरुङले भोट फिर्ता लानुस् भनेर आफूले जोकको रूपमा भनेको बताएका छन्। आज संसदीय दलको बैठकपछि बाहिरिने क्रममा भोट फिर्ता कसरी गर्ने भन्दै सञ्चारकर्मीहरूको सोधेका थिए। जवाफमा उनले भने, ‘जोक गरेको विषय हो।
