SHARE
अर्थ-डबली · बुधबार ३ भौ २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

कुन बैंकको लगानी कति ?

काठमाडौँ / हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूले चालु आर्थिक बर्ष २०८२/८३ को असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् ।