SHARE
अर्थ-डबली · बुधबार ३ भौ २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

अमेरिकामा नेपाली वैज्ञानिक अधिकारी सम्मानित, ‘इलेक्ट्रो–लिथ’ले जित्यो अवार्ड

काठमाडौँ / नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ ।