SHARE
अर्थ-डबली · बुधबार ३ भौ २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

लेनिन पिक आरोहणमा नेपाली शेर्पाको सफलता, १३ जना शिखरमा

काठमाडौँ / नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ ।