SHARE
लोक पथ · बुधबार ३ भौ २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

एकैदिन २ हजार ७ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।