संरक्षणपछि थप आकर्षक बन्दै भोजपुरको ऐतिहासिक सप्तधारा
भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ ।