SHARE
अर्थ-डबली · बुधबार ३ भौ २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

मनाङको चार करोडको पुल दशकदेखि अलपत्र, कहिले सकिएला निर्माण ?

मनाङ / हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन ।